latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक ब`लात्का`र

भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्व`जनिक भएको छ ।

जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटक`सम्म बला`त्कारको शिकार बनाए । प्रहरीले यो घ`टनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदा`लत पुगिन् र सनसनी`पूर्ण घट`ना सार्वजनिक भयो । अदा`लतले यो घट`नालाई लिएर एफआ`ईआर दर्ता गरेको छ ।

जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाए`का थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक ब`लात्का`र गरे ।

त्यसपछि उनकी पत्नीले प्रहरी`मा उजुरी गरिन् तर प्रह`रीले उजुरी दर्ता गर्न नमानेकाे पी`डितले बताइन् । त्यसपछि पत्नी अपमा`नित भएर माइती गएकी थिइन् ।

त्यसपछि पति पनि ससु`राली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिल`लाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको ब`ला`त्कार गरे । – प्रतीकात्मक तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय