latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

राम आङदेम्बे दमक झापा

द भोईस अफ नेपाल किड्स फाईनलिष्ट रुक्साना लिम्बुलाई दमकमा विशेष स्वागत सम्मान गरिएको छ। द भोईस अफ नेपाल किड्सको फाईनल पछी पहिलो पटक गृह नगर झापा आएकी रुक्सानालाई यसरी स्वागत सम्मान गरिएको हो। दैनिक खबर नेपाल मिडिया हाउसको आयोजना रहेको उक्त का्यक्रमको सहजिकरण नृत्य निर्देशक तथा मोडल अनिस लावतीले गरेका थिए। कार्यक्रमलाई अझ रोचक बनाउन दमक नगर भित्र रहेका विभिन्न सामाजिक अभियान्ता, राजनिति कर्मी र समाजसेवीहरुको उपस्थिती रहेको थियो

स्मरण रहोस रुक्साना लिम्बू स्वागत सम्मान कार्यक्रममा समाजसेवी त्रिभुवन लुङफुङवा, राजनिति कर्मि वनेम बिक्रम फागो, सन्चारकर्मी आन्छुमे नसान, संसेमी मायुङ, गायक यादन सेर्मा , लेखनाथ चेम्जोङ, पुष्प किराँती तथा उल्लेखनिय सुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय