latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गर्दै गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक ( भिडियो )

ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो। मोबाइल ग्यालरीबाट एक जना प्रहरीले मोवाईल चोरी गरेको पसल सञ्चालकले जानकारी दिए।

मोबाइलको खाली डब्बा देखेपछि सिसि टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि कार्बाहीका लागी प्रहरीमा नै निवेदन दिएको पसल सञ्चालक सुवास रावलले जानकारी दिए। प्रहरीले नै सिसि क्यामरामा मजाले हेर्दै मोबाइल चोरेको देखेपछी पसल सञ्चालक सुवास रावल पनि छक्क परेका छन् ।

यताजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए।

उनले घटना सं’ल’ग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बुडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भैरहेको बताए । बिहिवार प्रहरीले उक्त मोवाईल ग्यालरीबाट ला’गुऔ’ष’धसहित ३ जनालाई पक्राउ गरेको थियो।

https://www.facebook.com/watch/?ref=external&v=623057988964079

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय