latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पल र समिक्षाबीच फेरि लफडाः यथार्थ खुलाइदिने समिक्षाको चेतावनी

काठमाडौं । गायिका समिक्षा अधिकारीले मोडल पल शाह र आफ्नो सम्बन्धबारे चलेको हल्लापछि आफूले फेसबुकमा यसअघि लेखेको स्टाटस सत्य नरहेको स्पष्टीकरण दिएकी छन।

उनीहरुबीचको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएपछि यसअघि २ महिना अघि फेसबुकमा लामो स्टाटस लेख्दै पल शाहबारे नराम्रो टिप्पणी नगर्न आग्रह गरेकी थिइन्। समिक्षाको स्टाटसपछि सो विवाद साम्य भएको थियो।

तर्, पछिल्लो स्टाटसमा उनले आफूले सो स्टाटस कसैको अनुनयमा लेखेको र वास्तविकता भन्दा टाढा रहेर लेखेको स्पष्ट पारेकी छन। अब सबै कुरा खुलाईदिने समिक्षाले चेतावनी दिएकी छन।

पछिल्लो स्टाटसमा उनले लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

May be an image of 2 people, people sitting and indoor

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय