latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दुबइ पुलिसको जागिर छाडेर कुखुरा पा ल्दै यी सुन्दरी, करोडको आम्दा, नी (भिडियो सहित)

माओवादी शान्ति प्र’कृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सि’द्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइन’न् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दु’ख दिन्थे ।

त्यहि दुख स’हन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दु’क ‘बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बाल’बाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफा’दार सेना बनिन् ।

पार्टी शान्ति प्र’कृयामा आएपछि माओवादीको (जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मु’लुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्व’एच्छिक अव’काश लिईन् ।

पछि उनि वैदे’शिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पु’लिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामा’एको पैसाको सदुप’योग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् । – ओएस नेपालबाट

दुबइ पुलिसको जागिर छाडेर कुखुरा पा ल्दै यी सुन्दरी, करोडको आम्दा, नी (भिडियो सहित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय