बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अब रातिको समयमा फोहोर व्यवस्थापन सहज बनाउने उद्देश्यले बत्ति जडानको काम सुरु गरिएको छ।
नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सोमबार साइटमा पोल राखेर बत्ति जडान प्रक्रिया अघि बढाएको जनाएको छ।

© 2026: Dainik khabar Nepal मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा