latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

बस दुर्घटना : चालकले अपनाएको यो एक जुक्तिले ७० जनाको ज्यान बच्योa

रामेछाप । रामेछापमा बस दुर्घटना नभएको छ । खिम्तीबाट मन्थली आउदै गरेको र काठमाडौंबाट खिम्ती जादै गरेको यात्रुवाहक बस एक आपसमा ठ’क्क’र खा’ए’र दुर्घटना भएको हो ।

काठमाडौंबाट खिम्तीतर्फ जादै गएको बा ४ ख ४३४७ नम्बरको बस र खिम्तीबाट मन्थली आउदै गएको बा ४ ५६२७ नम्बरको बस हल्दे भन्ने स्थानमा आपासमा ठो’कि’एका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले दुई बस आपसमा ठोकिएपनि ठूलो मानविय क्षति हुनबाट जोगिएको रामेछाप न्युजलाई जानकारी दिए ।उनका अनुसार चालकको सावधानीको कारण मानविय क्षति हुनबाट जोगिएको र चालकमाथि थप अनुसन्धान भइरहेको छ ।

दुवै बसका चालकमाथि प्रहरीले अहिले अनुसन्धन गरिरहेको छ । दुई वटा बसमा गरेर झण्डै ७० जना यात्रु सवारी रहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय