latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमान्डौ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) समग्रमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी भएकोमा सम्मानित भएको छ।

प्रत्येक वर्ष मंसिर १ गते मनाईने राष्ट्रिय कर दिवसको अवसरमा टेलिकम २०७६/०७७ मा सबैभन्दा धेरै आयकर बुझाउने कम्पनीको रुपमा सम्मानित भएको छ ।

१० औँ कर राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई सम्मान पत्र प्रदान गरे।यसैबिच कम्पनीले चालु आवको प्रथम त्रैमासिक

अवधिमा ९ अर्व ६७ करोड ७३ लाख ३८ हजार रहेको आर्जन गर्न सफल भएको छ। कम्पनीले मंगलरबार प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको आम्दानीमा गत वर्षको तुलनामा करिब १२.१६ प्रतिशतले बढेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय