latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं । अमेरिकी डिभी चिट्ठा खुलेदेखि नेपाली राहदानी (पासपोर्ट) बनाउन आवेदन दिनेहरुको संख्या थेगीनसक्नु बढेको छ । राहदानी बिभाग कार्यालय अगाडिदेखि सुरु भएको लाईन अहिले हनुमानढोकाको उतरी क्षेत्रसम्म पुगेको छ ।

राहदानी विभागका कर्मचारीहरुका अनुसार विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाइने पास्पोर्ट खास गरी डिभी चिठ्ठाका लागि आबेदन खुलेपछि भिड बाक्लीएको हो । राहदानी बनाउन लाईन बस्ने अधिकांस युवा–युवतीहरु बढी देखिएका छन् ।

लामो लाईन छिचोल्दै निकै अगाडी बढीसकेका कतिपय सेवाग्राहीले आफ्नो अत्यावश्यक अन्य कामसमेत गर्न बिर्सिएका थिए । यहाँसम्म कि कतिपयले आफ्नो पालो मिचिने डरले पिसाव फेर्नका लागि ५ मिनेट समयसमेत निकाल्न सकेनन् ।

‘दिनभरी कुर्दा बल्ल यहाँ पुगीयो ।’ लाईन बसेकी सीता लिम्बूले भनिन्, ‘पाँच मिनेटले सारै च्यापेको छ तर, यहाँ पालो मिचियो भने फेरि अन्तिम ठाउँदेखि लाईन बस्नुपर्छ । बरु एकछिन सहन्छु ।’ सीताजस्तै अन्य धेरैले बिहानैदेखि लाईन बसेको र पालो मिचिएर अन्तिम पंत्तीमा उभिनुपर्ने भएकाले आफ्नो स्वास्थ्यलाई समेत चुनौति दिदै लगभग २४ घण्टा सडक पेटीमै खडा भएका थिए ।

नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबै-ध ढं-गले नेपाल प्रवेश गर्न थालेपछि सीमामा क-डाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ ।

अ-तिवाद नि-यन्त्रण तथा गै-रकानू-नी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ ।

यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडा-इ गर्न भारतसँग अनुरोध गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय