
काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्प,ताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौ डधुप र ध,पेडीका कार,ण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ ।
यो पनि,,पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् ४ सन्तान सबैको अव,स्था सामान्य भैरहवा । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्प तालमा एक महिलाले चम्ल्याहा सन्तान जन्माए की छन् ।
पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्या हा छोरीलाई जन्म दिएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार (आ ज) दिउँसो शल्य,क्रिया गरिएको थियो ।
महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्य,क्रि,या गरेको थियो अस्पतालका जन-सम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।
अस्पता,लकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।
सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौल सम्मको बच्चा जन्मिएमा सा,मान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिर इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ ।
यो पनि,,राजु परियारले पाएको लोक स्वर सम्राट उपाधि प्रति कसको सपोर्ट कसको आपति ? पढ्नुहोस
काठमाडौं : लोक स्वर सम्राट उपाधि पाएका लोकप्रिय गायक राजु परियारको बिषयमा पछिल्लो समय टिप्पणी आउन थालेको छ।उनलाई उक्त उपाधि दिएकोमा अधिकंश खुसि छन भने केहि व्यक्तिले उक्त बिषयलाई लिएर सामाजिक संजालमा बिरोध गरेका छन।
अग्रजले पाउन पर्ने सम्मान किन राजुलाई भन्ने आसय सहितको फेसाबुक पोष्ट देखिन्छ तर राजुलाई भने उनि भन्दा अग्रज बाटै सपोर्ट देखिएको छ। बरिष्ठ लोक गायिका हरिदेबी कोइरालाले राजु परियारनै लोक स्वर सम्राट भएको र उनले पाएको सम्मान उचित भएको भन्दै खुलेर प्रशंसा मात्रै गरिनन्
राजुलाई स्वर को खानि भन्दै सुभकामना समेत दिईन,राजु बाहेक अरु कोहि लोक स्वर सम्राट हुन नसक्ने उनको भनाइ थियो। यता लोकप्रिय गायक बद्री पंगेनीले पनि राजु परियारले पाएको उक्त सम्मान नै उत्कृष्ट रहेको र राजु नै लोक स्वर सम्राटको योग्य रहेको बताएका छन।
उनि एक कार्यक्रममा राजुलाई अंगालो हाल्दै उक्त उपाधि पाएकोमा बधाई व्यक्त गरेका थिए संगै राजुलाई अझ राज्यले सम्मान गर्न पर्ने समेत बताएका थिएपरदेशमा बस्दै आएका सर्जक खेम पुनको भने फरक मत देखिएको छ।राजु परियारले पाएको सम्मानलाइ टिप्पणी गर्दै उनले फेसबुकमा लेखेका छन
“जबरजस्ती महागायक घोषणा गर्दै नहिड साथि हो महङ्हो पर्ला,केहि झुण्डले निर्णय गर्दै गर्दा हाम्रा सयौ अग्रज हरु माथि नजर अन्दाज गरि नुहुन्न ?” उनको टिप्पणीमा दर्शक र कलाकार को पनि फरक कमेन्ट देखिन्छ,कतिले सपोर्ट गरेका छन भने कतिले बिरोध गरेका छन।
त्यस्तै लोकप्रिय गायक बिमल राज छेत्रीले पनि राजु परियारले स्वरको आधारमा पाएको लोक स्वर सम्राट उपाधि लायक रहेको बताएका छन उनले भनेका छन
“राजु एक त्यस्ता बौद्धिक कलाकार हुन् जसले कलाकारिता राम्रो संग बुझेर यो ठाउँ सम्म आए लमजुङको त्यो दुर्गम ठाउँ देखि गीत संगीत भनेर मरेर लागे आज उनि यो उपाधिबाट सम्मा नित हुनु त् गर्वको कुरो हो”।संगै उनले भने “उपाधि पाएर राजुलाई दिएर भोलि अर्कोलाई पनि खुसि पार्ने चलन छ यो चाही न होस्।”
लोकप्रिय गायक बिष्णु खत्रीले राजु परियारले पाएको सम्मानको खुलेरै प्रशंसा गरेका छन उनले एक कार्यक्रममा भनेका छन “राजु मित ज्युले अझ राज्यबाट पाउन पर्ने हो यो सम्मान उहाले जुन योगदान यो क्षेत्रमा गरेका छन सोहि
अनुरुपको सम्मान राज्यले भने गर्न सकेको छैन यस बिषयमा दुखित छौ तर उहालाई संसार भरि का दर्शकले यही सम्मान दिएका छन। संगै लोक स्वर सम्राट राजु परियारले पनि आफु लाई सबै को सपोर्ट रहेको भन्दै खुसि व्यक्त गरे।
लोकप्रिय गायिका टिका सानुले पनि राजु परि यारलाई शुभ कामना दिएकी छिन्,फेसबुकमा लेखेकी छन :कहिले दुख कहिले सुख यात्रा जिन्दगी को ।
कोरोना कहरले प्रभावित पारेको साङ्गितिक कार्यक्रम अब बिस्तारै सुचारु हुदैछन। दसैं तिहार बिशेष साङ्गितिक कार्यक्रम गितानगरमा हिजो अग्रज कलाकार लोक स्वर सम्राट आदर णीय दाइ राजु परियार
,सरोज बिरही कार्की,अस्मिता डल्लाकोटि सिर्जना हुमागाइ र राजु लामिछाने सर सङ्गै रमाउने माहोल सृजना गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद हिमालय रेष्टुरेन्ट एण्ड कटेजका संचालाक सुरज पहारी दाइ ❤️?
जे होस राजु परियारलाई शुभकामना दिनेहरुको लर्को लागेको छ,लोक स्वर सम्राट राजु परियार प्रति हार्दिक बधाई व्यक्त गर्दछौ