काठमाडौं – सर्वहारा वर्गको अधिकारका नाममा माओवादीले १० वर्षसम्म जनयु’द्ध सुरु गर्यो । १७ हजार नागरिक मा’रिए । हजारौं बे’पत्ता भए । अर्बौको क्षति भयो । लाखौं मानिस विस्थापित भए ।

तर, माओवादीले स’र्वहारा र मजदुरका लागि भन्दै थालेको स’शस्त्र यु’द्ध ‘धनयु’द्ध’ मा परिणत भएको सबैले देखेकै छन् ।माओवादी ल’डाकूका नाममा चार अर्बभन्दा बढी घो’टाला भएको, देशका विभिन्न बैंक तथा वित्तीय संस्था लु’टपाट गरी अर्बौं रुपैयाँ क’ब्जा गरेको,

सरकारी जग्गा कब्जा गरी सयौं माओवादी नेताहरूले मो’जमस्ती गरेका छन् तर जसलाई सशस्त्र यु’द्धमा लगाइयो, तिनीहरू अहिले ५० डिग्री तापक्रममा खाडीमा श्रम बेच्न विवश छन् । सोही कारण पनि माओवादी आ’न्दोलन तुहिन पुगेको हो ।माओवादी आ’न्दोलनका नाममा हुने खाने र टा’ठाबाठा नेताले मात्र म’स्ती मा’रेका छन् ।

त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा जस्ताका परिवारले मात्रै र’जाइँ गर्दै आइरहेको छ । माओवादीमा लागेका नि’मुखा कार्यकर्ताको अवस्था अझै पनि द’र्दनाक नै छ ।

प्रचण्डले आफ्ना सबै परिवारलाई सरकारी नियुक्ति दिलाए । मन्त्री, सांसद, मेयर बनाए । महत्वपूर्ण राजनीतिक नियुक्ति दिए । उनका परिवारमा सरकारी लाभ नपाउने कोही पनि छैनन् । तीन छोरीमध्ये एक ज्ञानु दाहाल केसीको क्या’न्सरका कारण नि’धन भयो ।

छोरा प्रकाश दाहाल हृदयाघा’त भई अ’ल्पायुमै बिते ।बुहारी बिना मगरलाई सांसद र मन्त्री बनाए । छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाए । कान्छी छोरी गंगा दाहाललाई आफ्नो स्वकीय सचिव राखेका छन् ।यतिबेला उनै प्रचण्डका दुई ना’तिनी लण्डन सयरमा छन् ।

रेणु दाहालकी छोरी प्रतिभा पाठक र गंगा दाहालकी छोरी स्मिता दाहाल लण्डनमा छन् ।उच्च अध्ययनका लागि दुवै लण्डन पुगेको माओवादी स्रोतले बताएको छ । स्मिता दाहाल गायिका पनि हुन् । उनले धेरै गीत नि’कालिसकेकी छन् । तर, केही समययता उनी गु’मनाम जस्तै थिइन् ।

उनी कहाँ गइन् भन्ने धेरैले भेउसमेत पाएका थिएनन् तर हालै स्मिता र प्रतिभा लण्डनमा म’स्ती गरिरहेको तस्बिर सार्वजनिक भएको छ । दुवै रमाइलो गरिरहेका देखिन्छन् ।मिडिया डबली

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय