बिहिबार , जेठ २१, २०८३

काठमाडौ, ९ जेष्ठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ।

 

संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

 

सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर