latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

धनगढी, ७ जेठ

बझाङमा यार्चागुम्बा सङ्कलनका क्रममा बेपत्ता एक महिलाको शव फेला परेको छ ।

आज बिहान करिब ९ बजे जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा गएको हिमपहिरोमा आइतबार यार्चागुम्बा सङ्कलनका लागि गएका पाँच जना परेका थिए ।

हिमपहिरोमा परेकामध्ये अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।

बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय