latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने औल्याएका छन्।

सोमबार बसेको बैठकपछि निकालिएको विज्ञप्तिमा सल्लाहकार समितिसँगको छलफलपछि न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो ।

सर्वोच्च बारका सचिव ॠषिराम घिमिरेले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरिएको बताए। यस अघि सोमबार नै सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेका थिए । सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश जवरामाथि राजीनामाको चर्को दबाब परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय