
बेलायत (लण्डन) मा बसोबास गर्ने नेपाली हरुले नेपालमा पर’म्परागत रूपमा उत्पादित हुँदै आएको को’दोको मदि’रा (र’क्सी) बजारमा बिक्रि बितरण सुरु गर्ने भएका छन्।
बेलायतमा को’दोको र’क्सीलाई ब्रान्डे’ड बनाउने उदेश्यले को’दो लि’मिडेट कम्पनीको स्थापना समेत भएको छ। कम्पनीका अनुसार उक्त र’क्सीको यही अक्टोबर १० गते अल्डर’श’टमा एक औप’चारिक रुपमा उद’घाटन गर्न लागिएको छ।
उत्पादक कम्पनीका अनुसार ‘प्योर को’दो’को र’क्सी’ र ‘तीनपाने कोदो’को र’क्सी’ गरी दुई प्रकारको र’क्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।ती’नपा’ने को’दो’को र’क्सीको २० सी एल बोटलमा २०० एम’एल र’क्सी राखिएको छ भने ६० प्रतिशत अ’ल्को’हल रहेको छ, यस्तै ‘प्यो’र को’दोको र’क्सीमा ७० सी एल बोटलमा ४० प्रतिशत अ’ल्को’हल रहेको बताइएको छ ।
कम्पनीले ‘प्यो’र कोदो’को र’क्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स (४१ सय ६५ रुपैयाँ) तोकेको छ।यस्तै, तीनपा’ने को’दोको र’क्सीको १२ पाउण्ड ९९ पेन्स (२ हजार ८० रुपैयाँ) मूल्य तोकिएको कम्पनीले जनाएको छ।
विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पालगायत जनजा’तीहरू माझ को’दोको र’क्सी निकै लोकप्रिय रहेको छ । उक्त र’क्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको कम्पनीको भनाइ छ। यो खबर अनलाइन नेपालबाट साभार ।